(Intake:-1996का हाम्रा गहना)नंम्बरी
सुरेन्द्र Youth Olympic Games Singapore Starter को भूमिकामा निर्वाह गर्दै
सूर्यको
रापिलो प्रकास सिङ्गापुरको बिशान रंगशालामा छरिसकेको थियो। एथलेटिक्सको
प्रतियोगता भएकाले हेर्न पुगको थिए म। मस्त जवानले भरिएका खेलाडीहरु आफ्ना आफ्ना
ईभेन्टमा एकग्रता भएको देखिदै थिए। प्रतियोगिताको स्वर्ण पदक जित्ने दाउमा। गीत र
हुँटिङ्गको माहोलले रंगशाला युग ओलम्पिक खेल मयको आभास हुँदै थियो।
रनिङ ईभेन्टको समय तालिका भयो। Starter को मुख्य भूमिका निर्वाह
गर्दै गरेका मेरो नंम्बरी सुरेन्द्र श्रेष्ठ लाई क्यामरामा कैद गर्न थाले। । मलाई
गर्व लागि रहेको थियो। गौरवमय खेलमा मुख्य Starter को भूमिका
को जिम्मेवरी बिश्व स्तरिय तरिकाले प्रदर्शन गर्नु भएको थियो उहँले।एक पटक मात्र यस्ता समय आउछन्। घरीघरी खोजेर आउदैन्। त्यसैले होला मेरो खुशीको सिमान थिएन्। हर्षले हल्का आँसु रसाएको थियो।
सुरेन्द्र Starter का लागि तयारी
सुरेन्द्र Starter आवाज पड्काउन का लागि तयारी अवस्थामा
सुरेन्द्र Starter आवाज पड्काउन का लागि तयारी अवस्थामा
सुरेन्द्र Starter आवाज पड्काउन का लागि तयारी अवस्थामा
No comments:
Post a Comment