मलाई
खासै क्रिकेटको पुरा नियम थाहा छैन् तर क्रिकेट खेल मन पराउछु। Under 19s अफगानिस्तान र नेपालको क्रिकेट
प्रतियोगिताको प्रत्यक्ष खेल हेर्न गए।नेपाली युवा खेलाडीहरु आफूले सकेका शिप देखाए
खुशी लाग्यो। कम श्रोत र साधन हुँदा पनि युवा खेलाडीहरुले राष्ट्रका लागि योग्दान
दिए। खेल जित्नु हार्नु आफ्नै ठाउमा छ। क्रिकेट खेल प्रेमीलाई क्रिकेट राम्रो खेल्छ भनेर
थाहा छ अफगानिस्तानलाई ।
३
विकेट बाँकी रहदा । प्रशिक्षक बिनोद दास खेल मैदानको वरीपरी चक्कर लगाउनु थाल्नु
भयो। उहाँ तनाबमा देखिनु हुन्थ्यो। भित्र आत्मा बाट मन भारी भएर आयो मलाई। स्मार्ट
सिटीको सपना कबुल छन् नेताहरु। आफूले कबुलका कुराहरु तनाब लिदैन् ज्यूहरु। तर प्रशिक्षक दासले
आफ्नो दाईत्वको तनाब र पिडा बोकेर हिडिरहेको अवस्थामा दास सर! खेलाडीहरुले राम्रो खेलिरहेका छन् ! मैले भन्दा
पुलुङक हेर्नु भयो। खेल समाप्त भयो । मन मनै खुशीले गदगद भए। कम श्रोत र साधानमा
भए पनि खेलाडीहरुले बलियो टिमलाई सबै विकेट लिन सफल त भयो।
युवा
खेलाडीहरको जोस स्यावास ।
प्रक्षिक
दास सर तपाईले राष्ट्रका लागि योगदान दिनु भएको छ। राष्ट्रले के दियो खोज्ने हैन ।
राष्ट्रका लागि के दिऊ भन्ने तपाईले कुनै बेला टिभि कार्यक्रमा भनेको सुनेको थिए। तपाईले आफ्नो दाईत्व पुरा निभाउनु भएको छ।
No comments:
Post a Comment