Total Pageviews

Wednesday, July 12, 2017

Great Himalaya Trail 2016



The Great Himalaya Trail 2016 12 July 2016 का दिन आरम्भ गरेको आज १ बर्ष पुरा भए छ। हुम्ला देखि ताप्लेजुङ सम्म ९० दिनमा पदयात्रा समाप्त गरे पनि हामी सधै सम्झिरहने छौ। हुम्लाको राम लामा, लाल बुढा, अभिनास लामा, मुगुका ईश्वर मल्ल, डोल्पाको ब्लुसिप होटल, जुम्लाको होटल काञ्जिरोवा, समाज सेवी डा महाविर पुन, पत्रकार शौरभ ढकाल र गणेश राई, BFBS Gurkha Radio Kathmanduका बिनाद ध्वोज खड्का TAGNepal ट्रभल एजेण्ट गोबिन्द गुरुङ Great Himalaya Trail 2016 नक्शा उतारि दिनु भएका बिजय देवान । मित्र द्वय जोसेप बुढासैनी मानध्वज राई। हाम्रा गाईडहरु सन्तोष बुढा, दाई लामा, मोतिलाल बोहोरा, भौउ बहादुर बुढा, सागर बिश्वकर्मा, हरि बहादुर डाँगी, देब प्रसाद डाँगी, पासाङ शेर्पा, पेम्वा रिन्जि शेर्पा र गोपी कुलु

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...