युथ
ओलम्पिक गेम 2010 सिङ्गापुरमा सपन्न भएको थियो। बार्टली सेकन्डरी स्कूलमा अध्ययनरत
भिम पुनले(S/O 14390) युगाण्डाका खेलाडीहरु बार्टली सेकण्डरी स्कूलमा भ्रमणका लागि
आउने भएकाले । स्कूलको तर्फबाट चिनो दिनका लागि तयार भई सकेको चित्रकाला। भिम पुन
चित्रकाल साथै खेलौनाको उत्कृष्ठ नमुनाहरु तयार पारी प्रतियोगिमा भाग लिईनु भई
पुरस्कार पनि जिति सक्नु भएको छ।
भिम पुन आफ्ना साथी संग ओलम्पिक दिपलाई स्वागत गरि हर्षित मुन्द्रामा
No comments:
Post a Comment