ओखल्ढुंगाको मानेभन्ज्याङ
गाउपालिका वडा नं ५ Oxley Park (अकस्लि पार्क) सामुन्द्रिक सतहबाट १७५५ मिटर मानेभन्ज्याङ
सामुदायिक बन भित्र रहेको छ ।सिद्धिचरण राजमार्ग खण्डको बालेथाम घुम्तिबाट ६००
मिटर टाढा अकस्ली पार्क को आकर्षण भनेको 24/7 मन्द गतिको
हावा चल्नु हो।
अकस्ली पार्क पुग्न सडक
निमार्णका लागि सहयोग गर्नु हुने ब्याक्तिहरु:-
१ दिल कुमार मगर मानेभन्ज्याङ
२ सूर्य बहादुर थापा मगर साँस्पुले
भ्याल्ली
३ रेवती थापा मगर साँस्पुले
भ्याल्ली
४ राजेश थापा बेल्टार
५ बिष्णु पुलामी मगर ओखरबोट
६ देबराज पुलामी मगर नारायणहिटी
७ लेख बहादुर मगर नारायणहिटी
८ हिमाल पुलामी मगर ओखरबोट
९ दिल बहादुर मगर ओखरबोट
(24 to 26 Nov 2016) निमार्ण सम्पन्न मिति
(24 to 26 Nov 2016) निमार्ण सम्पन्न मिति
No comments:
Post a Comment