3 June 2017(आज ताईसेङको सम्झनाले सतायो मलाई ) Tai Seng ,Singapore
Time:-2256 Hrs
ताईसेङ्गको भूगोल संग परिचित भएको २१ बर्ष भई सकेछ। सूर्यको कलिलो उषा लुक्दै आईपुग्थ्यो निलो भवन देखिएको तिर । कफि र मि खादै गर्दा। तल देखिएको फोटोमा मानब निर्मित भवन थिएन उति बेला । केवल हरिया कास घारी र पिरे घारी थिए। फराकिला र चिल्ला सडक थिएन त्यस ताका । २ लेनका सडक थिए । फाँटफुट्ट सवारी कुदेका देखिन्थे। आजकाल खचाखच तछाड मछाड गर्दै गुडिरहेका देखिन्छन्।
तल देखिएका चिल्ला र फराकिला अपर पायालेबर हो राजमार्ग हो। उति बेला दाँया तिर रोकन लिएर बसेको दुई तले भवनहरु मात्र थिए। आज उ संग आकासलाई छुने गरि हाईराईज भवन वारि पारि उभी सकेको छ। हाम्रो भाषामा टोटो टिगम किन्न आईन्थ्यो यो ठाउमा हामी । आज टाईसेङ्गको यस्ता भूगोल हुन्छ होला भनेर सोचेका थिएनौ।
तल देखिएको तस्विर बिगतको भन्दा नौलो आकृतिमा देखिएको छ। जलान बुङ्गान् रामपाई सडक हो । हाम्रो जनचिब्रोमा हामी यसलाई मकालु चोक भनेर भन्थ्यौ। यसै चोकमा बसेर कफि बियर मि खानाका लागि आउथ्यौ । अब ति सम्झना केवल स्मृतिको पानामा सिमित छ।

No comments:
Post a Comment