गीत,संगीत
र साहित्यका पारखीलाई प्रोत्साहन गर्नका लागि म ब्लगिङ गर्न रुचाउछु फुर्सदको समयमा।
आफ्नो कामको बचेका समयलाई सदुपयोग साथै सिर्जनात्मक कार्यमा लागि परेका हाँङ्पाल
आँङबुहाङ संग छोटो भिडियो कुराकानी गरेको छु । उहाँले च्याँब्रुङ्को आवाज हाईकु कविता
संग्रह बजारमा ल्याई सक्नु भएको छ। हाईकु
कविता अलबा ९ वटा नेपाली भाषा र २ वटा लिम्बु भाषाको गीत रिकर्ड गराई सक्नु भएको
छ। आफ्नै गीतमा आफैले म्युजिक भिडियो निर्देशन गर्दै हुनुहुन्छ। केहि हप्ता पछि
युट्युवमा अपलोड गर्दै हुनुहुन्छ।
थप जानकारिका लागि भिडियो हेर्नुहोस।

No comments:
Post a Comment