हटिया भर्न
जादा नेपाली परम्परागत खानाका परिकारहरु टेबलमा राखिएका पोक मःम,
चिकन मःम, सेलरोटी, आलुदम, भुटुनमा साँधेको सिकुटी गुनद्रुकको र सिन्ध्रा मिसिएको
अचार, चनाचटपटे ईण्डियन परिकार र कन्टिनेन्टल खान्कीको परिकार देख्दा खाउ खाए लाग्ने थिए। देखे पछि लाईन बस्दै
किनेर खाईयौ। असाध्यै मिठो थियो।
No comments:
Post a Comment