26Feb
2013 घोडेपानीबाट अन्नपुर्ण हिमालको आधार शिविर हेर्नका लागि हिडेको थिए बिहानको
८बजे । छोमरुङ पुग्दा साँझको ५ बजेको थियो । चिसो वतावरण थियो। अस्ताउन
लाग्दै गरेको सूर्यको किरण अन्नपुर्ण र माछापुच्छ्रे हिमालको शिखरमा पहेलो रंगले पोतिएको देखिदा म मख्खै भएको थिए। फोटो खिच्ने शौख पनि भएकाले यसरी उतार्ने प्रयास ।
बाँया अन्नपुर्ण हिमाल दाँया
माछापुच्छ्रे हिमालको शिखरमा सूर्यास्तको समयमा पहेलो रंग पोखिदै। छोमरुङ
गाउबाट नियाल्दा । सूर्यास्त भए पछि यस्तो वतावरण देखे पछि मख्खै भएको थिए।
सूर्यको उषा माछापुच्छ्रेहिमाल र अन्नपुर्ण हिमाल चाँदनीको दृष्यमा। छोमरुङ गाउबाट नियाल्दा ।
No comments:
Post a Comment