पाक
शिक्षाको कक्षा सञ्चालनले स्वस्थ्यकर
र स्वाँदिष्ट खाना कसरी पकाउने बिधिको शिप सिकेकाले आजकाल
निपुर्ण भएका छन् दिदिबहिनीहरु। । पाक शिक्षा को देनबाट बाट लाईनका
छरछिमेकीहरु मिठो खानाको परिकार पकाई बार्दलीमा बसेर गफगाफगर्दै खादै गरेको देख्दा खुशीले गदगद हुने गर्छु आजकाल म।
हिमाल पहाड र तराई भेग बासी भएकाले भाषिक लवज पनि
फरफर हुने भएकाले गफगाफ गर्दा रमाईलो हासो ठट्टा गरेको सुन्दा गजब लाग्छ । पाक
शिक्षा तालिम केन्द्रले आयोजना गरेको नेपाली फुड फेस्टिभलमा फोटो खिच्ने अवसर
पाएको थिए मैले। मेलामा दिदी बहिनीहरुमा उत्सुक्ता देखिन्थे। मेचमा नेपाली परम्परागत
खानाका परिकार सजिएको देख्दै नेपाली फुड फेस्टभलको माहोल गजबको देखिएको थियो।
दिदीबहिनीहरु
निर्णायक मण्डलीको प्रतिक्षारत। आमखोर गाग्रीमा थुँङ्गे फूल सजिएका
छन् । पौरखी दिदीबहिनीहरु।
सजावटमा ब्यस्त देखिदै पौरखी दिदीबहिनीहरु ।
मेचमा परम्परागत नेपाली
खाना सजिएको देख्दा मुख रसाउने नै भयो।
जातित्वको
पहिरणमा जागरुक दिदी बहिनीहरु प्रतियोगताको लागि उत्सुक्ता देखिनु हुँदै।
मेचमा मादल ठेकी
तुम्बाखाने भाडो ईत्यादी सजाई हत्तारो र कौतुहलको मुडमा देखिनु हुँदै दिदीबहिनीहरु
।
हर्षित पलमा दिदीबहिनीहरु
उत्सुक्ता र हुटहुटीको
वतावरणमा दिदीबहिनीहरु ।
निर्णायक मण्डली आउनु
हुँदा नेपाली खाना र भाडाकुडाका चिनारीका लागि बोल्ने अभ्यास गर्नु हुँदै
दिदीबहिनीहरु ।
दिदीबहिनीहरु हर्षित क्षणमा
दिदीबहिनीहरु रमाउनु हुँदै ।
नेपाली फुड फेस्टिभलको माहोलमा दिदीबहिनीहरु निर्णायक मण्डलीको तर्फबाट ब्रिफिङ सुन्नु हुँदै।
उत्साह र कौतुहलको वतावरणमा
झर्के थालमा नेपाली परम्परागत खान्की ।
नेपाली खानाको चिनारी दिनु हुँदै दिदीबहिनीहरु
प्रफुलित तरिकाले निर्णाय मण्डलीलाई नेपाली खानाको चिनारी दिनु हुँदै।

No comments:
Post a Comment