8Augest 2016 मुगु र जुम्लाको सिमावर्ती चुच्चेमारा लेकमा पुग्दा खुशीले गदगद भएका थियौ।
चुच्चेमारालेकको बिशेषता भनेको हरियो जंगलको बिचमा निलो आकृतिमा राराताल
नियाल्न पाउनु। नाङ्गो पाटनमा चुच्चेढुंगा गाँडेर राखेको आकृति देखिनु। चिसो
वतावरण मा क्षितिज सम्म बिभिन्न किसिमका सौन्दर्य देखिनु नै चुच्चेमाराको लेको
बिशेषता रहेछ। हामी त पुग्यौ अब तपाईको पालो ?
चुच्चेमारा लेक बाट राराताल लाई पृष्ठभूमिमा राख्दाको सौन्दर्य
चुच्चेमारा लेक उक्लदा आराम गर्नका लागि हट
चुच्चेमारा लेक उक्लनका लागि कुईनेटा
चुच्चेमारा लेकमा कुहिरोको तमासा संगै अघाएर बसेको गोरु
चुच्चेमारा लेक बाट रारातालको सुन्दरता
चुच्चेमारा लेकमा घोडा चर्दै
चुच्चेमारा लेक बाट रारा तालको लोभ लाग्ने दृष्य
चुच्चेमारा लेकको वरिपरि
चुच्चेमारा लेक गोरुसैन्य जाने बाटो
चुच्चेमारा लेक बाट रारा तालको रहर लाग्दो दृष्य
चुच्चेमारा लेक बाट रारातालको दृष्य।
चुच्चेमारा लेकको चुच्चे ढुंगाहरुको आकृति
चुच्चेमारा लेकमा
चुच्चेमारा लेक वरिपरि
















No comments:
Post a Comment