Total Pageviews

Wednesday, November 1, 2017

चाँदनी गाउमा एक्लै जादा

मलाई बरालिन खुबै मन लाग्छ। महाकाली नदी पारी कञ्चनपुर जिल्लामा अवस्थित चाँदनी र दोधरा गाउमा पुग्दा रमाएको थिए। चाँदनी र दोधरा गाउ डुल्नका लागि नेपाली १००० हजार तिर मोटरबाईकमा घुमेको थिए। घुम्नका लागि मोटरबाईक भाडामा पाईदो रहेछ।  चाँदनी र दोधरा गाउलाई यसरी उतार्दा ।


 दोधारको बस्ति नियाल्दै जाने क्रममा
 महाकाली नदी 
 चाँदनकी गाउबाट महाकाली नदी नियाल्ने क्रममा
 चाँदनी गाउबाट कञ्चपुर जानको लागि झोलुङे पुल

 महाकाली नदीमा टाँगिएको झोलुङ्गे पुल
 महाकाली को स्वरुप
 महाकाली नदीको स्वरुप
 चाँदनी गाउमा प्रहरीले सुरक्षा जाँच गर्दै।
 महाकाली नदी
 आँखाले हेरि नभ्याउने महाकाली नदीको झोलुङ्गे पुल

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...