Total Pageviews

Saturday, April 28, 2018

धावक निमेष गुरुङको जीवन गाथा


काम बाट फर्कदै थिए म। बाटामा भेटिए धावन क्षेत्रमा स्वर्ण पदक बिजेता निमेष गुरुङ। जीन्दगीका आरोह अवरोहका गाथालाई भिडियोग्राफी गर्ने सल्लाह भयो। उहाँ संग  भिडियोग्राफी गरिरहदा म भाबुक भईरहेको थिए । उहाँको भोगाईको कारुणिक कथा सुन्दा।  निमेषको जीवनको भोगाईका गाथा हेर्न नछुटाउनु होस।

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...