म्याक्रेजी
रिजभर हाईकिङ र लामो दुरी दगुर्ने प्रेमीका लागि लोक प्रिय स्थल भएको छ आजभोलि। मेरो जीवनमा
सबै भन्दा लामो दुरी कुदेको पहिलो स्थल पनि हो म्याक्रेजी रिजभर।२२बर्ष अगाडि
सूर्यको उषा नपोखिदै झिसमिसे बिहानी संगै आदरणिय गुरुजीहरुको पाईताहरुलाई
पच्छ्याउदै कुदेको झल्याँस सम्झाई दिन्छ म्याक्रेजी कृतिम तलाउ तिर पुग्दा।
तस्विरमा देखिएको जस्तै बिगतमा त्यस्ता भौगलिक स्वरुप र भौतिक संरचनाहरु निर्मित थिएन्।
बिगतमा म्याक्रेजीको खोल्सि तिर सैन्य तालिम देखि हाम्रो दौड्द प्रतियोगिता यसै स्थानमा हुने
गर्दथे। उस बेलामा हामी बाहेक अन्य ब्याक्तिहरु हुँदैन् थे। क्रसकन्ट्री दौउड
हुँदा अलास तलास हुँदै फिनिसिङ हान्दा र हिट ईलनेस भएर झोर तिर पसेको पनि सम्झना
दिलाउछ। आज सम्झदा गजब लाग्छ म्याक्रेजी संगको हाम्रो नाता देखेर।
No comments:
Post a Comment