Total Pageviews

Thursday, December 7, 2017

Kent Ridge Park तिर मन फकाउन जादा

कामको चापाचाप लाई केहि क्षण भुलाउन गत हप्ता म र प्रेम भाई सिङ्गापुरको Kent Ridge Park पार्क तिर हाईकिङका लागि हुत्तिएका थियौ। सूर्यको किरण सिधै खसेको थियो। गर्मीको वतावरण थियो। यस क्षेत्रमा हाईकिङ गर्नुको बिशेषता भनेको जंगल भित्रका गोरेटामा हिड्नु र रुखको उचाईमा बनेका घुमाउरो काठेपुलमा हिड्नु हो। यिनै बिशेषतामा रमाउदै। जंगल भित्रका किराको आवाज सुन्दै पसिना पुस्दै थुम्कामा पुग्यौ। खुशीले रमाएका थियौ।    


प्रेम भाई र म Kent Ridge Park को वतारणमा रमाउदै ।
घुमाउरा कुईनेटामा रमाउदै हामी । 
ऐतिहासिक स्थल बुकित चन्दु
ट्रिटपको पुलमा रमाउदै हौसिदै हामी।
थुम्कामा थकान र प्याँस मेटाउदै 


No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...