६० डलर तिरे पछि दिनभरी माछालाई टागामा झुण्ड्याउन पाईन्छ पासिरिजको पोखरीमा। माछा बल्छीमा तुर्लुङ्ग झुण्ड्याउने प्रतियोगिता हुने गर्छ समय समयमा। बर्गाकार आकृतिमा भएको तालको वरिपरि मत्स्य प्रेमीहरु झुम्मिने गर्छन् । घुम्दै जादा पोखरीलाई क्यामरामा उतार्दा ।
पासिरिज माछा पोखरी
क्या गजब छ। स्वच्छ वतावरणमा टागा लिदै माछा समाउन आतुर छन् । ओत लाग्नका लागि रंगीन छाता ।
मन भुलाउनका लागि मध्यपानका लागि टहराहरु पनि छन्।
मत्स्य समाउने प्रेमीहरुका लागि पासिरिज पोखरी
No comments:
Post a Comment