भान्साकोठा र चौकासको
एकनासको समय बाट केहि क्षण मुक्त हुन र स्वस्थ्य बस्नका लागि कसरत मेला भर्नमा हुटहुटी देखिन्थे दिदीबहिनीहरुमा । कृतिम मर्करी बत्तिको छाँया मुनि कसरतका
विविध योगमा अंग्रेजी संगीतको धुनमा ज्यानलाई जुनेली रातमा धानको बाला सुसेली
हालेको जस्तै लयमा ब्यस्त देखिन्थे। । विश्व स्तरिय प्रशिक्षकका खुवी भएका दिदीबहिनीहरुको
प्रशिक्षणमा स्वस्थ्य रहने कसरत मेलामा संगीतको जोसमा तालमा ताल मिलाउदै सहभागीहरु
लुथुक्कै हुने गरि पसिना निकालका देखिन्थे।
कसरत मेलाका झलक
कसरत
गर्ने बिधिहरु देखाउदै प्रशिक्षक
कसरत
मेलामा उत्तसाहित सहभागीको माहोल
कसरत
मेलामा कसरत गर्न पाउदा सहभागीका हर्षित मुद्रामा
कसरत
मेलामा कसरत गर्न पाउदा सहभागी हर्षित लयमा
योगका प्रस्तुति देखाउदै प्रशिक्षकहरु
कसरत प्रेमीहरु कसरत मेलमा हर्षित र आन्नदित
मुद्रामा ।
योगका कौशलता प्रस्तुति देखाउदै प्रशिक्षकहरु।
बिस्राम लिदै सहभागी
प्रशिक्षकका जोस साथमा सहभागीको लगनसिलता
कसरत
मेलामा सहभागी थकित र हर्षित लयमा
कसरत
मेलामा सहभागी भलाकुसारी गर्दै