Total Pageviews

Saturday, June 17, 2017

जाङ्ला पास र ढोरपाटनका फाँट






ग्रेट हिमालय ट्रेलको दौरानमा डोल्पाको दुनै देखि म्याग्दीको बेनीबजार सम्मको हामीले देखेका । प्राकृतिक शौन्दर्यका भिडियो । 

नृत्यमा उमङ्ग



संगीतको तालमा नाच्नु  कसरतको एक माध्यम पनि हो। लय सुन्दै बिभिन्न दिशामा घुम्दै नाच्दा कसरत गरेको महसुस हुँदैन् तर बिभिन्न अंगका लागि कसर पुगेको हुन्छ।   













नेपाली खाना

हटिया भर्न जादा नेपाली परम्परागत खानाका परिकारहरु टेबलमा राखिएका पोक मःम, चिकन मःम, सेलरोटी, आलुदम, भुटुनमा साँधेको सिकुटी गुनद्रुकको र सिन्ध्रा मिसिएको अचार, चनाचटपटे ईण्डियन परिकार र कन्टिनेन्टल खान्कीको परिकार  देख्दा खाउ खाए लाग्ने थिए। देखे पछि लाईन बस्दै किनेर खाईयौ। असाध्यै मिठो थियो।   











छेलो फाल्दा


छेलो फाल्दाको जोस ।



हटिया भर्न जादा


हटिया भर्न जादा आनन्दको अनुभुति भएको हुने हुन्छ ।







Friday, June 16, 2017

छेलो हान्नु र हेर्नुको क्षण

छेलो हान्नु र हेर्नुको खुशी भनेर सकिनदैन्। बिहे कार्जे होस वा एक राते बजार होस । छेलो हान्ने  खेतको गरा कि बारीको कान्ला तिर खेलिन्थ्यो । च्याँखे थाप्ने र सिकाउनेको घुईचो हुन्थ्यो मेलापात जादा हाटबजार भर्न जादा। आज छेलो खेल हेर्दा गजब लागेको थियो 

छेलोलाई हुत्याउने जोस गर्नु हुँदै

ढुंगालाई टाढा फाल्ने एक झोक गर्नु हुँदै।



आफ्नै दलानमा हाटबजार

आफ्नै दलानमा हाटबजार भर्न बालबच्चा र श्रीमती संग किनमेल गर्दै बिभिन्न खेल खेल्न पाउनु गजब हुनेनै भयो। कामको थकान मेटाउन साथै स्वास्थ्य बन्नका लागि रापीलो रविमा उफ्रेर आनन्द गर्न पाउदा अर्को खुशी हुनेनै भयो। 

हाम्रो पालामा पिए मेला भन्थे हामी जान्थ्यौ । जादा  आउदा बजार भर्दा गर्मी र पसिनाले लुथ्रुक्कै भईन्थ्यो। त्यस समय पहिरण पनि यस्ता देखिदैन् थिए। आज क्या समय सापेक्ष छ। कोहि तालि पिट्ने कोही हल्का हल्का बसेकै ठाउबाट कम्मर मर्काउने सेल्फी विफि फोटो खिच्ने फेसबुक प्रत्यक्ष । अनगिन्ति रहरहरु देखिन्थे। गीत संगीत को धुनमा म पनि कतै भिडभाड भित्र छु।   


स्वास्थ्य नै घन हो, स्वास्थ्यनै सुःखी परिवार, स्वास्थयनै खुशी पनि हो। आजको हाटबजार गजब भरियो सपरिवारका साथ । गजबले मस्ति पनि गरियो। 



HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...