Total Pageviews

Sunday, August 12, 2018

लामो जीउने ओखती



हिड्नु र कुदनु मेरो शौख हो। फुर्सद पाउदै बित्तिकै प्राय कसरत गर्न फुत्त निस्कि हाल्छु। लक्का जवान हुँदा मुर्छा हुने तरिकाले ज्यान बटारेर कुदने गर्थे। उमेर पनि डाँडा छुनै लाग्दा आजकाल स्वास्थ्य रहने खालका र शारिरीक परिक्षामा उतिर्ण हुने खालको कसरत गरिन्छ भन्नु पर्ला। बिगतमा बिदादारी पार्कमा कसरत गर्दा आनन्द लाग्थ्यो । बिदादारीको भौगलिक स्वरुप परिवर्तन भईसकाले आजभोलि कसरत गर्ने ईलाका पनि फेरिएर यस्तै गल्ली र दोबाटो तिर कसरत गरिन्छ। पिटपिटको निक्कै प्रख्यात छ कसरत गर्नका लागि।
                             
                              कसरतनै लामो जीउने ओखती हो हैन र ?

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...