हुम्ला
देखि पदयात्रा गर्दै मुगुको रारा ताल २५ दिनमा आईपुगेका थियौ। रारा ताल पुगेको
दोस्रो दिन रारा परिक्रमा गर्ने क्रममा पारिलो घाम ताप्दै किशोर सर ।
हरियाली
बनकुञ्ज भित्रको स्वच्छ वतावरणमा निलो र कञ्चन रारा तालको पानी नियाल्नु हुँदै किशोर सर
हुम्लाको हिल्सा र लिमि भ्याल्ली हुँदै मुगुको रारा तालमा पदयात्रा गर्दै २५दिन आईपुग्दा सारा थकान भुलाउदै रारा
तालको प्राङ्गनमा बिशाल भान्जा र किशोर सर ।
खै के भन्ने हो रारातालको तमासाले सबै स्मरण नै भुलाउने रहेछ।
म
पाखाली भ्याकुर र किशोर सर पनि एक झ्याँप्प यसरी देखियौ रारा तालमा ।






No comments:
Post a Comment