Total Pageviews

Sunday, November 12, 2017

सिङ्गापोर शहरको ब्यापारिक केन्दलाई नियाल्दै









साँधुबाट सिंगापोर शहरको ब्यापारिक केन्द्रलाई उतार्दा

ह्युलिक्स पुलबाट नियाल्दा 
 ह्युलिक्स देखि जलमा बिभिन्न स्वरुमा भवनको आकृति
 ह्युलिक्स पुल बाट 

बृक्षमा कृत्रि बोक्रा

कृतिम फेदमा रंगीन बोक्रा वा क्या दामी छ ।
 सूर्य उषा संगै रनिङका लागि जादै 
 दगुर्नका लागि भेला भएका  धावकहरुको समुह

 आईतबारको दिन दौड्नका लागि धावकरुको समुह

रहरे फोटोग्राफर सिङ्गापुरको फ्लाएरको फेदमा


 सिङ्गापुर फ्याएरको फेदबाट फोटोग्राफी सिक्दै

 सिङ्गापुर फ्लाएर को डम्बा

सूर्यको पहिलो उषा फ्लावर डोमको घुरीमा पोखिन लाग्दै

सिङ्गापुर फ्लाएर बाट फोटोग्राफी गर्ने प्रयास 

फ्लावर डोमको दृष्यलाई यसरी उतार्ने प्रयास

 सूर्यको पहिलो उषा फ्लावर डोमको घुरीमा पोखिन लाग्दै


Wednesday, November 8, 2017

Singer: Bishnu Pulami(14936)


बिष्णु पुलामीको(14936) छाडेर नजाउ मैज्याङ आवाजमा म्युजिक भिडियोमा अभिनय गरि झुल्किए यसरी । घुमघाम गर्नु, फोटो खिच्नु ,ब्लगीङ गर्नु देखि अभिनयमा पनि शोख भएकाले बेलाबखतमा झ्याँप्पै देखिन्छु त हौउ। मेरो आवाज सुन्न लाएक छैन् तर  रेडियो नेपालको चौतारी कार्यक्रम गई एक झ्याँप गाएको थिए। रहर लागेको कुरा जीवन हुँदै अनुभव गर्ने र रहर मेटाउने मेरो मान्यता हो।


Monday, November 6, 2017

सम्झनामा बुकितिमाह डाँडा(Singapore)

म र प्रेमले बाटो ततायौ हाईकिङका लागि सिङ्गापुरको सबै भन्दा अग्लो डाँडा बुकितिमाह देखि म्याक्रेजी रिजभर सम्म मौसमा खुल्ने  धुम्निने हुँदै थियो। बुकितिमाह डाँडाको उचाई १६३.३६ मिटर छ। हाईकिङ गरि रहता भूतकालका सम्झनाहरु आई रह्यो। बुकितिमाह डाँडा संग नजिकको आत्मियता थियो बिगतमा। काम समाप्त भए पश्चात बिहान वा बेलुकी पख फेदि देखि टुप्पा सम्म साथीहरु संग दगुर्ने बाजी हुन्थ्यो हाम्रो। डेरीफाम हुँदै पाईप लाईन तिर फन्को लगाउदा अर्को गजब हुन्थ्यो। रक क्लाम्बिङ Rock Climbing  गर्न जादा रोमाञ्चकारी क्षण हुन्थ्यो। म्याक्रेजीको दलदल देखि पाईप लाईन हुँदै बुकितिमाह च्यानमारीमा निसानी लगाउने प्रतियोगितामा अलास-तलास रन्थनिदै पुग्दाको क्षण किसिम्कै हुन्थ्यो। नेभिगेसनमा चेक पोईन्ट भेटिदा हर्ष नभेटिदा होसमन पसिनाले ज्यान निथ्रुक्क भिजेर नैरस्य हुँदाको याद गर्दा अर्कै गजब फेरि। उबेलाको समयमा बुकितिमाह डाँडाको चिसो वतावरणमा मेसिङ खानुको गजब अर्कै हुन्थ्यो। फेम्लिवाल गुरुजीहरुले आफ्ना परिवारलाई आएम तुवा कुखुरा रपाएर घरमा पठाउनु हुन्थ्यो। सिनिएर गुरुजी मास्टर सेप हुन्थे साथै खाना र खाजा सबैले मिलेर बनाउथ्यौ। गफगाफ गर्दै खानुको आनन्द बेग्लै हुन्थ्यो। बिगतको यिनै कुराहरु गफगाफ गर्दै म्याक्रेजी रिजभरको ट्रयाक आईपुगे छौ।


म्याक्रेजीको दलदल र खोल्सी देखाउदै बिगतमा लग बोकेर घडीको तालमा बतास तरिकाले दगुरेको ताजा सम्झनाहरु बाँड्यौ। क्रसकन्ट्री प्रतियोगता हुँदा कन्ट्री क्लबमा आईपुग्दा होसहवास उडिसकेका कुरा सम्झ्यौ। कोही हिट ईल्नेसको संकेत देखा परे पछि झोर तिर पुगेको कुरा भन्दा गजबले हाँस्यौ  हामी। भोगेका अनुभवका कथाहरु सम्झदै साढे दुई घण्टामा हाईकिङ समाप्त गरेका थियौ।
थुम्का उक्ले पश्चात हर्षित क्षणमा 

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...