Total Pageviews

Tuesday, November 5, 2019

Gurkha School Singapore



 01Nov2019
1900Hrs वहाल वाल र सिभिलिएन कर्मचारीहरुलाई बिदाई कार्यक्रम भएकाले सूर्यको किरण अस्ताए संगै मरकरी बत्तिको प्रकास भुईमा नछरिदै पुगे अडिडोरिएमको आगनमा म। चहकिलो दिनले बिदाई गरि सन्ध्याको किरण छरिसक्दा सबै उपस्थित भई सकेका थियौ। आमन्त्रित पाहुनाहरुलाई उठेर न्यानो तालीको साथमा स्वागत गरि सके पश्चात  सिंगापुरे खानाको स्वाँदमा आफ्ना भोगाई र अनुभुतिहरु बाँड्दै र पल्टनको चलन चिनो दिने क्रममा जीसी हेड मास्टर कृष्ण पौड्य  ज्यू बाट सिंगापुर बसाईका क्रममा आफूले भोकेका अनुभूति बाँड्नु हुँदै । 




No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...