पदयात्रा भने पछि हुरुक्क हुन्छु म। समय पाउदै बित्तिकै नेपालको
पदयात्राका उत्तम रुट छनौट गरि हाल्छु। फोटोग्राफी र भिडियोग्राफी पनि रुचि भएकाले
पदयात्राका तस्विर र भिडियो खिच्ने प्रयास गर्छु। उपल्लो थलो मुस्ताङ को लोमान्थाङ
छोसेर र कोरला नाका पुग्ने रहर पहिले देखिनै थियो। बिशेष गरि मुस्ताङ्गी राजाको दरबार हेर्ने ठुलो रहर थियो। बल्ल यसपाली 2019मा समय
मिलेकाले माथिल्लो मुस्ताङको चैलेदेखि कोरला नाका पुग्दाका भिडियो यहाँ पस्केको
छु।
No comments:
Post a Comment