Dash/Down/Observe/Sight/Fire/field Craft का
सुख्खा तालिम देखि CFT,BFT,APFA,APPT,ICFT,X-Country,Speed Walk ,Running
,Walk & jogging को अदभुतको स्थल थियो बिदादारी पार्क। कथा हो २४
बर्ष अगाडीको। कंक्रीटको स्वर्णिम महाभारत पर्वतमालाको जस्तै दृष्य केहि महिना पश्चात
देखिदै छ। जरुवा पानीबाट मानव निर्मित अल्काफ पोखरी पनि निर्माण हुँदै छ। जीवन
भनेकै बिगत र बर्तनमा मिलेर बनेको जस्तै लाग्छ। आजकाल बिदादारीको वरिपरि घुमफिर
गर्दा बिगतको सम्झनाले भुतुक्कै बनाउछ मलाई।

No comments:
Post a Comment