Total Pageviews
Sunday, December 24, 2017
Saturday, December 23, 2017
कसरी Mobike प्रयोग गर्ने
Monday, December 18, 2017
पुलामी मगर समुदायले कुल पुजा गर्ने बिधि
पुलामी
मगर समुदायले कुल देवउतालाई पुज्ने तरिका र बिधिलाई भिडियोमा उतार्दा । हरेक सालको
बैषाके पुर्णिमा र मंसिरे पुर्णिमाको दिनमा कुल पुजा गर्ने परम्परा छ ।
आधुनिक तरिकाले तिहार पर्व माउने काईदा
ओखल्ढुंगा
जिल्लाको मानेभन्ज्याङ गाउपालिकाको ओखरबोट मगर बस्तिमा आधुनिक तरिकाले तिहार पर्व
मनाईदै।
ओखल्ढुंगा मगर संघ
ओखल्ढुंगाको
मानेभन्ज्याङको ओखरबोट मगर बस्तिमा गाउलेबाट निर्मित मगर संघ भवनलाई भिडियोमा उतार्दा। यस गाउमा पुलामी,आले र खपाङ्गी जाती बसोबास छन्।
Monday, December 11, 2017
Limi Valley,Humla को सुन्दरता
हुम्लाको तिल
हाल्जी र जाङ हिमाली बस्तिलाई लिमि भ्याल्ली भनिन्छ। चारैतिर नाङ्गा पहाड र
हिमालले अंगालो मारेर लुकाई राखेको लिमि भ्याल्लीमा पुग्न सजिलो भने छैन्। खाना
बस्न र नेपाली भाषामा कुरा गर्न असहज भए पनि यात्राका सबै थकान भुलाई दिन्छ लिमि
भ्याल्लीले। The Great Himalaya Trail 2016
यात्राका क्रममा रमाईलो गर्दै गरेका भिडियो ।
Subscribe to:
Comments (Atom)
HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी
23FEB 2024 काठमाण्डु - नवलपरासी DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...