Total Pageviews

Sunday, December 24, 2017

सुतुतु खेल्न Wild Wild Wet,Singapore

कृतिम पानीमा सुतुतु खेल्न पुग्यौ वाईल्ड वाईल्ड वेट सपरिवारका साथ। कामको तनाब लाई बिर्साउन  पानीको विविध तरंग संग खेल्दै गर्दा  पशु वगरमा गाई बस्तु चराउनु जादा दुधकोशीको भङ्गलामा डुबिल्कि दिदाको लाठे जवानीको ताजा सम्झना दिलायो ।
   






Saturday, December 23, 2017

कसरी Mobike प्रयोग गर्ने

गत हप्ता हाईकिङ र बाईकिङका लागि सिङ्गापुरको चर्चित टापु उविन गएका थियौ। सिङ्गापुरको सेयरिङ बाईक मोबाईक चलाउदै टापु घुमेका थियौ। त्यह बखतमा खिचिएको भिडियो हो।


Monday, December 18, 2017

हावाले लडाएको पुलमा

हावाले ढालेको सुनकोशी नदी को पक्की पुलमा सरर


पुलामी मगर समुदायले कुल पुजा गर्ने बिधि

पुलामी मगर समुदायले कुल देवउतालाई पुज्ने तरिका र बिधिलाई भिडियोमा उतार्दा । हरेक सालको बैषाके पुर्णिमा र मंसिरे पुर्णिमाको दिनमा कुल पुजा गर्ने परम्परा छ ।




आधुनिक तरिकाले तिहार पर्व माउने काईदा

ओखल्ढुंगा जिल्लाको मानेभन्ज्याङ गाउपालिकाको ओखरबोट मगर बस्तिमा आधुनिक तरिकाले तिहार पर्व मनाईदै।


ओखल्ढुंगा मगर संघ

ओखल्ढुंगाको मानेभन्ज्याङको ओखरबोट मगर बस्तिमा गाउलेबाट निर्मित मगर संघ भवनलाई भिडियोमा उतार्दा। यस गाउमा  पुलामी,आले र खपाङ्गी जाती बसोबास छन्। 

Monday, December 11, 2017

Limi Valley,Humla को सुन्दरता

हुम्लाको तिल हाल्जी र जाङ हिमाली बस्तिलाई लिमि भ्याल्ली भनिन्छ। चारैतिर नाङ्गा पहाड र हिमालले अंगालो मारेर लुकाई राखेको लिमि भ्याल्लीमा पुग्न सजिलो भने छैन्। खाना बस्न र नेपाली भाषामा कुरा गर्न असहज भए पनि यात्राका सबै थकान भुलाई दिन्छ लिमि भ्याल्लीले। The Great Himalaya Trail 2016 यात्राका क्रममा रमाईलो गर्दै गरेका भिडियो ।


HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...