Total Pageviews

Monday, December 18, 2017

आधुनिक तरिकाले तिहार पर्व माउने काईदा

ओखल्ढुंगा जिल्लाको मानेभन्ज्याङ गाउपालिकाको ओखरबोट मगर बस्तिमा आधुनिक तरिकाले तिहार पर्व मनाईदै।


ओखल्ढुंगा मगर संघ

ओखल्ढुंगाको मानेभन्ज्याङको ओखरबोट मगर बस्तिमा गाउलेबाट निर्मित मगर संघ भवनलाई भिडियोमा उतार्दा। यस गाउमा  पुलामी,आले र खपाङ्गी जाती बसोबास छन्। 

Monday, December 11, 2017

Limi Valley,Humla को सुन्दरता

हुम्लाको तिल हाल्जी र जाङ हिमाली बस्तिलाई लिमि भ्याल्ली भनिन्छ। चारैतिर नाङ्गा पहाड र हिमालले अंगालो मारेर लुकाई राखेको लिमि भ्याल्लीमा पुग्न सजिलो भने छैन्। खाना बस्न र नेपाली भाषामा कुरा गर्न असहज भए पनि यात्राका सबै थकान भुलाई दिन्छ लिमि भ्याल्लीले। The Great Himalaya Trail 2016 यात्राका क्रममा रमाईलो गर्दै गरेका भिडियो ।


सुनेको हुम्ला जिल्ला

पदयात्रामा रुचि भएकाले हुम्ला देखि हिल्सा सम्म पुग्नु पर्ने नै हुन्छ। पदयात्रा गर्दा प्राकृतिक सौन्दर्य देखि सामाजिक रहन सहन नजिक बाट नियाल्न पाईन्छ। सुनेको हुम्ला र देखेको हेरेको हुम्ला आकास पतालको फरक पाउनु हुनेछ। The Great Himalaya Trail 2016  को क्रममा हुम्लाको सिमिकोट देखि हिल्सा पुग्दाका हामीले हेरेको हुम्ला भिडियो बाँड्न मन लाग्यो । 





Saturday, December 9, 2017

गुन्द्रुक र मि उस्तै उस्तै हो नानु

हाम्रो हाटबजार जु सेङ Joo Seng को सबै भन्दा स्वाँदिष्ठ खान्की मि खादा अर्थशास्तको भाषामा भन्नु पर्दा 100% स्वाँद लाग्छ। गुन्द्रुक को तलतल लाग्दा म जु सेङको मि खाएर तलतल मेटाउछु। 

Joo Seng बजारमा हलभाई

Henderson Waves हाईकिङ जादाको मोज

सामुन्द्रिक छालको आकारमा निर्मित 36-m लामो Henderson Waves पुलमा हाईकिङमा जादा खुशीले सूईसुईला गर्दै खुशीले बुर्कुसी गरेका थियौ। चारैतिरको दृष्यलाई भुल्दै कतै पोखराको सराङकोट तिर पुगेका छैनौ भन्दै ठट्ट गर्यौ प्रेम भाई संग। रमाईलो गरेको भिडियोमा यसरी उतार्दा

Pedestrian bridge connecting Mount Faber Park to Telok Blangah Hill Park(Singapore)

Henderson पुलतिर बरालिदै

गत हप्ता सिङ्गापुरको हेन्डर्सन पुल हाईकिङ गर्न निस्केका थियौ हामी। कामको खापाखाप लाई केहि क्षण सुस्ताउनको लागि उपुक्त स्थान हो।  रुखको टुप्पा टुप्पा हिडेझै लाग्ने यस पुलको मुख्य आकर्षण हो। हिडिरहदा हामी रमाएका थियौ। हाईकिङको भिडियो झलक

सौन्दर्यमा लठ्ठ हुँदै हामी

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...